रबिन्द्र बराल रंगेली,माेरङ असाेज २५ गते । रातो तारा डट कम, माेरङकाे रंगेली नगरपालिका ७ स्थित बस पार्क नजिकै दैनिकै साग सब्जि बिक्रीवितरण हुने ठाउँमा सामान्य पानी पर्दा समेत सर्बसाधारणले हिलाम्मे भएर साग सब्जि किन्नु पर्ने बाध्यता रहेको छ ।
नगरपालिकाले प्रत्येक बर्ष टेन्डर लगाएर रमक असुल गरेता पनि उक्त रकमकाे सदुपयोग भएको पाईदैन ।
नगरपालिकाले उक्त हाट यस बर्ष १ लाख ४३ हजारमा ठेक्का लगाएकाे छ । यति ठुलाे रकममा ठेक्का लगाउदा समेत अहिलेसम्म एक ट्याक्टर गिट्टी समेत नहालेकाे ब्यपारी हरु बताउँछन् । हिउँदमा खासै समस्या नभए पनि वर्षा यम कहिलेकाहीँ र मङगलबार अाएकाे सामान्य पनिले सर्वसाधारण हरु लुगा उठाएर सब्जि किन्न बाध्य रहेका छन ।
साे बजारमा दैनिकी जसाे साना र ठुला व्यपारी हरु गरि १ सय देखि १सय ५० जाना व्यपारी हरु अाफ्नाे करेसा बारीमा उव्जाएकाे साग,अालु,टमाटर,बाडि,लाैका लगायत बिक्रीवितरण गर्ने अाउने गरेका छन । साे बजारमा रंगेली नगरपालिका काे चाेप्राह,अामताेला,दर्वेशा, टकुवा लागयतका सर्वसाधारण हरु किनमेल का लागि अाउने गर्देछन ।
साे बजारमा दैनिकी सरसफाइ गर्नेकाे लागि सुईपरले गरेता पनि उनिहरुले सबै ब्यपारी प्रत्येक दिन जसले जे बेच बिखन गर्ने ल्यायाे एउटा एउटा माग्ने गरेका छन । यता ठेक्के दारले प्रत्येक दिन साना ब्यपारी तथा ठुला व्यपारी हरु संग प्रत्येक दिन १० रुपैयाँ का दरले रकम उठाउने गरेका छन ।
पानी परेकाे दिन ग्रहक हरु पनि कम अाउने गरेको ब्यपारी हरु बताउँछन् ।
यहाँका जन्ताहरुले जन प्रतिनिधि हरुलाई जिताए पनि जनप्रतिनिधि हरुकाे ध्यान भने त्यस तर्फ नगएकाे स्थानीय बताउँछन् । केही दिन अगाडि रंगेली बिराटनगर सडक खन्डामा अन्तर्गत अस्थायी ट्राफिक चेक पाेष्ट नजिकै एउटा साने खाल्डाे भएको भनेर विभिन्न अनलाइन मा समचार प्रकाशित भए पछि उक्त सडक राताे रात मर्मत समेत गरिएको थियाे ।
तर अहिले पुनः रंगेली बसपार्क नजिकै लागने हट बजार मा सर्वसाधारण हरुलाई दैनिकी उपभाेग्य बस्तु किन्न का लागि हिलाम्मे भएकाे ठाउँमा गएर किन मेल गर्नु पर्ने बाध्यता रहेको छ ।
Post a Comment