बिराटनगर असोज २५ गते । रातो तारा डट कम,
मोरङको रंगेलीमा रहेको ईलाका प्रहरी कार्यलय ले मङगलवार अवैध रुपमा खोलाबाट उत्खनन गरी ल्याइएको करिब दश लाख मूल्य बराबरको सखुवाको गोलिया काठ बरामद गरेको छ ।
उक्त बरामद गरिएको सखुवाको काठ रंगेली नगरपालिका आवश्यक ४ स्थित बक्राह मा अबैध रुपमा उत्खनन् गरि ल्याउदै गरेको काठ करिब २०० क्यु फिट उक्त सख्वाको काठ पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय मोरङ बिराटनगरमा पठाइएको कार्यलय प्रमुख संन्जिव बाबू खड्काले जानकारी दिनु भयो ।
प्रहरीले काठ ओसार्न प्रयोग गरिएको को।२ त। ४८६६ र मे।१ त।५३८६ नं।को ट्याक्टर र चालकहरु मोरङ सुनबर्षी ५ बस्ने बर्ष १८ को पंकज कुमार मण्डल र ऐ। बस्ने बर्ष १८ को अमित कुमार दास लाई समेत पक्राउ परेको उक्त काठ बजार मुल्य १० लाख बराबरको रहेको समेत खडकाले बताउनु
भयो ।

Post a Comment