रबिन्द्र बराल,रंगेली,माेरङ असाेज २९ गते, अाईतबार ।
रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय रंगेलीले अाईतबार बिहान ९ बजे प्रहरी गस्ति टोलिले रंगेली डाईनिया सडक खन्डबाट को २ प ३६० न को पिक अप भ्यान मा लोड गरी बिराटनगर तर्फ लैजादै गरेको अवस्थामा अन्दाजी मूल्य रु १ लाख ३५ हजार रुपैयाँ बराबरको १ सय ५० थान कुखुरा प्रहरीले बरामद गरेको छ ।
उक्त कुखुरा आवश्यक कारबाहीको लागि जिल्ला पशु क्वारेन्टैन् कार्यालय् बिराटनगर पठएको ईलाका प्रहरी कार्यलय रंगेलीका इन्चार्ज संजिव बाबू खड्काले जानकारी दिनुभयाे ।

Post a Comment