शिव भट्टराई - सुनसरी असोज २८ गते । रातो तारा डट कम,
प्राभिधिक टिचर एसोसिएसन (टि.टि.ए) ले आफ्नो अधिकारकालागि आन्दोलन गर्ने भएको छ।
देसभरिका २९३ वटा सामुदायिक बिद्यालयहरुमा सञ्चालन हुदै आएका प्राभिधिक शिक्षा कार्यक्रमका शिक्षकहरुको संगठन (टि.टी.ए) ले तिहार लगतै देखि आन्दोलन गर्ने जनाएको छ।
२०७० साल देखि सुरुभएको सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षा कार्यक्रमका शिक्षकहरुको स्थाई दरबन्दी सृजना नगरी आफ्नो भबिश्य अतिरिक्त अन्योलमा परेकाले आन्दोलन गर्नु परेको एसोसिएसनका अध्यक्ष महेस पौडेलले
आज सुकुना स्कुलमा पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भएको छ।
Post a Comment