Websoft University

चाैपाया बरामद

रबिन्द्र बराल रंगेली ,माेरङ असाेज ३१ गते मङलवार ।
रातो तारा डट कम,
माेरङकाे धनपालथान गाउँपालिका १ स्थित गडरिया नाका बाट  मङगलवार बिहान ३ बजे अबैध रुपमा नेपाल बाट भारत तर्फ लैजान लागेकाे गाई, गाेरु, बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यलय रंगेली ले गाेप्य सुचनाका अाधारमा नेपाल बाट भारत तर्फ लैजान लागेकाे ३ थान गाई,गाेरु बरामद गरेको हाे ।

उक्त गाई ६० हजार रुपैयाँ बराबरको रहेको र मङगलवार नै बिराटनगर भन्सार कार्यलय बुझाएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख संन्जिव बाबु खड्काले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.