कास्कीको सराङकोटबाट यात्रुसहित उडेका छवटा प्याराग्लाइडिङ तीव्र गतिमा आएको हावाले अनियन्त्रित भइ फेवातालमा खसेका छन् ।
ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल छन् ।
दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङमा समस्या आएको थियो ।
(news 24 bat)
(news 24 bat)
Post a Comment