Websoft University

उच्च अदालतका तीन न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस

काठमाडौं, भदौ २९ गते । रातो तारा डट कम,
सर्वोच्च अदालतका न्यायाधीशका लागि तीन न्यायाधीशको नाम सिफारिस भएको छ । न्याय परिषदको बुधबार बसेको बैठकले उच्च अदालतका तीन न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीशका लागि सिफारिस हुनेहरुमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेतका मुख्य न्यायाधीश डम्बरहादुर शाही र पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान छन् ।

न्याय परिषदको बुधबारको बैठकले जिल्ला अदालतका १९७ न्यायाधीशको सरुवा पनि गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.