रबिन्द्र बराल रंगेली,माेरङभदौ ३१ गते । रातो तारा डट कम,
माेरङकाे रंगेली नगरपालिका ७ स्थित
सन्सारी मन्दिरमा शनिबार अपराह्न १ बजेको अबसर पारेर नगर महिला संजालले सरसफाइ गरेका छन ।
संजालकि अध्यक्ष चन्द्रकला खडका अनुसार नेपालीहरुकाे महानचाड नजिकिदै जाँदा हामी महिला हरुले मन्दिर सरसफाइमा जुटेको बताउनुभयो ।
चाडबाडकाे बेला बाहिरबाट अाउने भक्तजनहरुकाे यस मन्दिरमा बढीमात्रामा अाउनुहुने भएको हुनाले यस छेत्रका महिलाको पनि मन्दिरमा योगदान रहेको छ भन्ने उदेश्य ले सरसफाइ कार्यक्रम गरिएको बताउनुभयो ।
यस सन्सारी मन्दिरमा नवरात्री सुरु भए पछि नाै दिन सम्म भव्यताका साथ पुजा अर्चना हुने गरेको ।
नवरात्र भरि यस मन्दिरमा विशेष पुज आजा हुने गरेकाे र पूर्वाञ्चल भरिमा सबैभन्दा ठुलो
पुजा हुने गरेकाे मन्दिरका अध्यक्ष सजिब श्रेष्ठले बताउनु भयो।

Post a Comment