Websoft University

चट्याङ लागेर बालकको मृत्यु

संखुवासभा, साउन ५ गते। रातो तारा डट कम,संखुवासभाको खाँदबारी नगरपालिका-५ रमितेमा बुधबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुँनेमा स्थानीय जस बहादुर तामाङको ११ बर्षिय छोरा मनिष तामाङ रहेका छन्।

 बालकको  बेलुका ८ बजेतिर अबिरल बर्षासंगै परेको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी चिचिलाले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.