Websoft University

रंगेलीमस नवनिर्वाचित सदस्य हरुलाई प्रमाणपत्र वितरण

रबिन्द्र बराल-रंगेली,माेरङअसार ५  गते बुधबार । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिकामा बुधबार कार्यपालिकाका नवनिर्वाचित सदस्य हरुलाई सपत ग्रहण गरेका छन । स्थानीय निकायकाे निर्वाचन पछि कार्यपालिका काे गठन गर्न प्रकृयारहेको थियोे ।

निर्वाचन अायाेगकाे कार्यलयले श्रावण २ गते मनाेनयन दर्ता काे समय तय गरेको थियोे । ४ गते नवनिर्वाचित हरुकाे नामा बलि निकालेका थिए । नगरपालिकामा अब मियर उप मियर  
बडा अध्यक्ष सहित ५० जनाकाे सदस्य रहेको छ।
कार्यपालिकामा नेपाली काङ्ग्रेस बाट महेश कुमार साह,मिरा दहाल,शुशिला मुर्मु,र सृजना श्रेष्ठ मनाेनयन भएका छन ।
संघीय समाजवादी फाेरम नेपाल बाट अाशा देवी मन्डल,गिन्नि देवि मन्डल,नन्द किशोर राजवंशी,शंकर प्रसाद साह निर्वाचित भएको निर्वाचन अधिकृतकाे कार्यलय रंगेली का अधिकृत पुन्य प्रसाद पाठकले जानकारी दिनु भयाे ।

उनिहरुलाई बुधबार सपत ग्रहण गराएका थिए ।
साे कार्यक्रममा ईलाका प्रसाशन कार्यलयका प्रमुख मुरारी खतिवड,नेपाली काङ्ग्रेसका माेदराज घिमिरे ,लय संग्राैला,बजरंग अग्रवाल,नगरपालिकाका बडा अध्यक्ष , ईलाका प्रहरी कार्यलयका प्रमुख सन्जिव बाबू खड्का ,सिमा सुरक्षा वि•अाे•पि का संगित भट्ट  लगायतकाे उपस्थित मा सपत ग्रहण गरिएको थियोे ।

कार्यक्रम मियर दिलिप बगडिया,उप मियर केशव कुमारी खराल, नेपाली काङ्ग्रेस का माेदराज घिमिरे ,
संघिय समाजवादि फाेरम का केशव राजबंशी, लगायत ले अब रंगेलीमा बिकाशकाे खाँचो रहेको र सबै मिलेर बिकासकाे काममा अगाडि बडनुपर्ने बक्ताहनरुले बाेलेका थिए।
 साथै नवनिर्वाचित सदस्य हरुलाई प्रमाणपत्र समेत दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.