बिराटनगर असार ३० गते । रातो तारा डट कम,साउन महिना सुरु हुँदैछ । साउन महिनामा धार्मिक अनुष्ठान, पुजाआजा तथा व्रत बस्ने गरिन्छ । यो आडम्बर वा अन्धविश्वास होइन । साउन महिनामा सात्विक भोजन गर्नु, उपवास बस्नु, धार्मिक कर्ममा संलग्न हुनुको सामाजिक तथा वैज्ञानिक महत्व पनि
छ ।
किन बस्ने उपवास एवं ब्रत :-
भनिन्छ, ग्रह(उपग्रहको प्रभावले यसबेला हाम्रो शरीर कमजोर हुन्छ, पाचन यन्त्र कमजोर हुन्छ । यसबेला उत्तेजना, आवेग, कामवासना बढ्छ । त्यसो त वर्षायाम हुने वायुमन्डल ओसिलो हुन्छ, जसले विभिन्न संक्रमण फैलाउने संभावना अत्याधिक हुन्छ । विषालु किराहरुको संक्रमण पनि यहि बेला हुन्छ । त्यसैले शरीरमा हुनसक्ने संभावित संक्रमणबाट बच्न र शारीरिक स्वस्थ्य कायम राख्न उपवास एवं ब्रतले ठूलो महत्व राख्छ । त्यस्तै, मनलाई सन्तुलित र शान्त राख्नका लागि धार्मिक कार्यक्रमले सघाउ पुर्याउँछ ।
कस्तो छ परम्परा:-
विशेषगरी महिलाहरु यस महिनामा महादेवको आराधना गरी आफ्ना श्रीमान्को लामो आयुको लागि उपवास एवं ब्रत बस्ने गर्छन् । त्यस्तै, विवाह नभएका युवतीहरु राम्रो श्रीमान् पाउने मनोकांक्षा सहित उपवास बस्ने चलन छ । आखिर जुनसुकै मनासयले उपवास एवं ब्रत बसेपनि त्यसको विधी भने सिलसिलाबद्ध हुन जरुरी छ । त्यसैले उपवास एवं ब्रत बस्नुअघि धेरै कुरामा ध्यान दिएमात्र फल प्रप्त हुनेछ । अनलाइन बाट

Post a Comment