रबिन्द्र बराल रंगेली माेरङ असार २८ गते बुधबार । रातो तारा डट कम,माेरङकाे रतुवामई नगरपालिका ५ मा पर्ने बक्राखाेला नजिकै घद्रा खाेलमा साेहि स्थान बस्ने बर्ष ५३ का बासुदेव रिसिदेव अाईतबार साँझदेखि बेपत्ता रहेका रिसिदेव बुधबार बिहान प्रहरी स्थानीयले खाेजतलास गर्ने क्रममा खाेलामा डुवि रहेकाे अबस्थामा साे लास फेलापारेकाे थियाे ।
प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेर खाेला तर्न खाेज्दा खाेलामा भासिएर उनकाे मृत्यु भएको हुनसक्ने ईलाका प्रहरी कार्यलयका प्रमुख केशव कुमार कटुवालले जानकारी दिनुभयो ।
Post a Comment