Websoft University

बाटामा परेका खाल्डाखुल्डी पुर्न सुरु

रबिन्द्र बराल, रंगेली,माेरङ-साउन ४ गते । रातो तारा डट कम,माेरङकाे रंगेलीका नव निर्वाचित मियर दिलिप बगडियाले रंगेली नगरपालिकाका जनताहरु वर्षायाममा बाटाेघाटाेमा हिलाेमा हिड्नु न पराेस भनेर रंगेलीका बाटोमारहेको खाल्डाखुल्डीमा ढुङ्गा माटो हाल्न सुरु गरेकोछ ।

त्यसैगरी रंगेली नगरपालिकाकाे बडा नम्बर ७ स्थित भाेटुवावु चाेक देखि अस्पताल जाने बाटोमा भने सानो खाल्काे गिट्टी र ढुङ्गा नभए र ठुलाठुला ढुङ्गा हालेर सर्वसाधारण हरुलाई सहज हुने ठाउँमा अझ हिड्न असहज भएको स्थानीय देवमणि कटुवाल बताउँछन् ।

उनी भन्छन बिकास काे काम गर्नु राम्रो हाे तर अस्पताल जस्तो संबेदनशिल जानेबाटाेमा ठुलाठुला ढुङ्गा हालेर बेवसित रुपमा सम्याउनेकाम नभएको र सडक दुर्धटना बडिहुने र सर्वसाधारण लाई अावत जावतमा असहज भएको कटुवाल बताउछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.