Websoft University

कांग्रेसले सबैलाई चित्त बुझाएर मुलुकलाई अघि बढाउने दावी: प्रकाशमान


काठमाडाैं, बैशाख २५ गते । रातो तारा डट कम-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सबैलाई चित्त बुझाएर मुलुकलाई अघि बढाउने दावी गरेका छन् ।

नेता सिंहले शान्ति र संविधान निर्माण आफ्नो पार्टीको नेतृत्वमा भएको उल्लेख गर्दै अब समृद्ध राष्ट्र बनाउने संकल्प पूरा गर्नका लागि स्थानीय तहमा कांग्रेसलाई जिताउन समेत अपिल गरे ।

पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार राजुराज जोशीले तयार पारेको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनले काठमाडौं महानगरपालिका स्वच्छ, सफा, हराभरा र समृद्ध बनाउन आफ्नो पार्टी मात्रै सक्षम हुने दावी गरे । अनलाइन खबरवाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.