बिराटनगर,चैत ३१ गते । रातो तारा डट कम,नेकपा माओवादी केन्द्र आवद्घ नेपाल राष्टिय कर्मचारी सगठन (सयुक्त)को नेपाल टेलि कम क्षेत्रीय समिति गठन भएकोछ ।
नेकपा माओवादी केन्द्र मोरङका ईन्चार्ज तथा कार्यक्रम का प्रमुख अतिथि क.कुसल लिम्बू र फ्यक्सन इन्चार्ज क.गणेश उप्रेति समेतको उपस्थितिमा, शंकरबहादुर राना मगरको नेत्रृत्वमा, अध्यक्ष -१, सल्लाहकार -१, बरिस्ठ उपाध्यक्ष -१, उपाध्यक्ष -४,सचिव र सह सचिव -२, कोषाध्यक्ष र सह कोषाध्यक्ष-२, बाकी सदस्य गरि १८सदस्य समिति आज बिराटनगरमा गठन भएकोछ।
शंकर बहादुर रानामगरको नेत्रृत्वमा गठन भएको नेपाल टेलि कम राष्टिय कर्मचारी क्षेत्रीय सगठन (सयुक्त) मा भरत राई, सारदा सुवेदी, हरि दर्गा मगर,भोगेन्द्र खनाल,लगाएत कार्य समितिमा १८ जना सदस्य रहनु भएकोछ ।
Post a Comment