Websoft University

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैन्दीबन्दी



झापा, पुस २८ गते ।
जिल्ला कारागार झापामा  क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् । कारागारको क्षमता ३५० जनाको भए पनि हाल ८५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरु कारागारको बरन्डामा सुन्त बाध्य भएको कारागारका लेखापाल खड्ग ओलीले जानकारी दिए ।

कारागारमा ७८० पुरुष र तीन बालबालिकासहित ७६ महिला रहेका छन् । एउटै कोठामा १५० जनासम्म कैदीबन्दी राख्दा पनि ठाउँ अपुग हुँदा कैन्दीबन्दी बरन्डामा सुतिरहेको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.