Websoft University

कपास उध्योगमा आगलागी, १५ लाख बराबरको क्षति



झापा, पुस २८ गते।
झापाको भद्रपुर नगरपालिका-५ स्थित राम चन्द्र सहनीले चलाएको मेची कपास उधोगमा विहीबार आगालगी भएको छ। विहान ९;२० बजेतिर चलिरहेको मेसिनबाट अचानक निस्कीएको आगोले तयारी रुवा तथा रुवा बनाउने मेसिन सहित जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी दमकल, प्रहरी तथा स्थानिय मानिसहरुको प्रयासमा नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.