Websoft University

रसुवागढी भन्सार एक महिना बन्द हुनेे


काठमाडौं, माघ ९ गते । २०७३, रातो तारा डट कम -
नुवाकोट,नेपाललाई उत्तरी छिमेकी चीनसँग जोडने एकमात्र स्थल नाका रसुवागढी आउँदो एक महिनासम्म बन्द भएको छ । 

चिनियाँ नयाँ वर्ष र अन्य चाडपर्वलाई मध्यनजर गर्दै शनिबारदेखि मालवाहक कन्टेनर सञ्चालनमा रोक लगाइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।  

जनवरी २८ अर्थात माघ १५ देखि चिनियाँ नयाँ वर्ष सुरु हुने र यससँगै ग्याल्पो ल्होसार पर्वसमेत मनाउने भएकाले चिनियाँ पक्षले नेपालबाट यातायातका साधन प्रवेशमा चीनले  रोक लगाउन सुरु गरेको हो भनिएको छ ।  आर्थिक कारोबार बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.