Websoft University

इटालीमा स्कुल बस दुर्घटना, कम्तीमा १६ विद्यार्थीको मृत्यु




विराटनगर, माघ ८  गते ।  २०७३, रातो तारा डट कम -
इटालीको उत्तरी भेरोनानजिक भएको सडक दुर्घटनामा कम्तीमा १६ जना स्कुले विद्यार्थीको मृत्यु भएको छ ।


हंगेरीका विद्यार्थी लिएर गइरहको बस दुर्घटनाग्रस्त भएपछि आगो लागेको लागेको थियो । बस फ्रान्सबाट बुढापेस्ट फर्कंदै थियो ।

दुर्घटनामा ३९ भन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

बसले कसरी सडक छोड्यो भन्ने खुल्न नसेकको अधिकारीहरुले जनाएका छन् । एजेन्सी शमचार बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.