Websoft University

आगलागीबाट ३३ लाख बढीको क्षति


सोलुखुम्बु, माघ ८ गते। २०७३, रातो तारा डट कम -
सोलुखुम्बुको नाम्चे-५ स्थित ठमु बस्ने पानुर शेर्पाको घरमा शनिबार आगलागी भएको छ।

विहान १०;१५ बजे भान्साकोठाबाट अचानक सल्किएको आगोले उनको घर तथा घर भित्र भएको ३ तोला सुन, लता कपडा, हिमाल चढ्ने समान, काठ पात समेत जल्दा अन्दाजी ३३ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगलागी इलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा ११;३० बजे नियन्त्रणमा लिएको प्ररहीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.