Websoft University

असल नेतृत्वको अभावले मुलुकको विकास हुन सकेन : गच्छदार



विराटनगर, ४ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले असल नेतृत्वको अभावमा मुलुकको विकास हुन नसकेको बताउनुभएको छ ।

विराटनगर–१६ स्थित लक्ष्मीनारायण टोलमा आयोजित श्रीमद्भागवत तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकको जलस्रोत र पर्यटन पूर्वाधारलाई सदुपयोग नगरिएकै कारण देश विकासमा पछाडि परेको बताउनुभयो ।

यसअघि, सो स्थलबाट कलशयात्रा निकालिएको थियो । यात्रामा सयौँको सहभागिता थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.