चलचित्र महोत्सवको समापन राजेन्द्र किराँती-सुनसरी, माघ २ गते । रातो तारा डट कम, धरानमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन गर्नुु भएको थियो। सो समारोहमा माननीय सुचना तथा सन्चार मन्त्री सुरेन्द्रकुमार कर्की अवार्ड वितरण पछि सभालाई सम्बोधन गर्नु भएको थियो। Share to: Twitter Facebook URL Print Email Labels: पूर्वाञ्चल खबर मुख्य समाचार राजनीति समाचार
Post a Comment