Websoft University

माओावदी केन्द्रका केन्द्रीय सदस्य थिङसहित कलाकार चढेको गाडी दुर्घटनामाा



काठमाडौं, माघ ६ गते । २०७३, रातो तारा डट कम -
माओावदी केन्द्रका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला सचिव इन्द्रबहादुर थिङसहित कलाकार चढेको गाडी दुर्घटनामा परेको छ ।

काभ्रेको घर्तिछापमा थिङसहित कलाकारहरु विश्व दोङ, प्रयास दोङ, जितु लोप्चन र कृषि विकास कार्यालय काभ्रेका प्रमुख दुर्गा पण्डित चढेको गाडी दुर्घटनामा परेको हो ।

 उनीहरुलाई उद्दार गरी काठमाडौं ल्याउनको लागि हेलिकोप्टर पठाइएइको जनाइएको छ ।

दुर्घटनामा चालकसहित गणेश केसी, भगवान खत्री पनि
घाइते भएका छन् । दुर्घटनामा परेका थिङ माओवादीको मोर्चा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका महासचिव पनि हुन् ।

उनीहरु सबै बुधबार डाँडापारि भएको सोनाम ल्होछार कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.