Websoft University

रघुपति जुटमिलमा आगलागी



बिराटनगर, माघ ६ गते । २९७३, रातो तारा डट कम -
मोरङ बिराटनगर २२ स्थित रघुपति जुट मिला बिहिबार बिहान आगलागी भएको छ।

मिलको स्पिनिङ शाखाको बिधुत लाईन सर्ट भई बिहान ९ बजे आगलागी भएको हो। आगलागिबाट चार थान स्पिनिङ मेशीन र ६ टन तयारी कोप जल्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी सोही मिलमा काम गर्ने कामदारहरुको प्रयासमा नियन्त्रण भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.