बिराटनगर,पुस २८ गते । रातो तारा डट कम,
उपमहानगरपालिका कार्यालयले आ ब ०७४,/०७५का लालि १अर्व ८९ करोड ६३ लाख ६१ ह्जारको अनुमानित आय व्यायको बजेट आज एक कार्याक्रमको आयोजना गरी सार्वजनिक गरेको छ ।
बिराटनगर उपमहानगर पालिकाका कार्यकारी अधिकृत तथा नगर प्रमुख दिपक कोइरालाले सार्वजनिभएको निति तथा कार्याक्रमलाई सभा्मा पढेर सुनाउनु भएको थियो।
त्यसैगरी नगर प्रमुखले बिराटनगरमा अव हुने बिकास निमार्ण गुणस्थरिय हुने दावी गर्दै भन्नु भएको छ, अनुगमन गुणस्थरिय निमार्ण सभागृह मर्मत, सन्चार ग्राम र बस पार्क र्निमाण, खानेपानीको व्ययबस्था, नगरको सरसफाइ सहज यातायत र्सौर्य सडक बती जडान पर्यटन प्रर्वदन र नगर वासी मैत्री खालको सुसासन दिने जस्ता कुराहरु परिषदमा बताउनु भएकोछ ।
कार्याक्ममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले सुभकामना दिदै बिराटनगर एक नम्वर प्रदेशको राजधानी हुनेगरी बिकासको समरचनालाई अगि बढाउन
नगरपालिकालाई भन्नु भयो ।
परिषदमा टोल संगठनका राजेस मास्के,महासघका महेन्द्र बिष्ट राजनीतिक संगठनका प्रतिनिधिहरु र यस क्षेत्रका सासद समेतले नगरपरिष सफलताको सुभ कामना दिनु भएको थियो।
बिराटनगरउपमहानगरपालिकाको नगरपरिषदलाई संघिय मामिला तथा स्थानिय बिकास राज्या मन्त्री श्रीप्रसाद जवेगुले पानसमा बती बालेर उदघाटन गर्नु भएको थियो । कार्याक्रमका प्रमुख अतिथिको आसनबाट बाल्दै भन्नु भयो, आज यो सार्वजानिक गरिएको बजेट कार्यन्वाइनमा बढी जोड दिनु चै राम्रोहुनेछ भन्ने कुरा बताउदै नगर परिषद लाइ सुभकामना दिनु भयो ।
कार्याक्रममा उदघोषण खेम नेपालीले गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र प्रधानले गरेका थिए ।
Post a Comment