Websoft University

काठमाडौंम बन्दको प्रभाव सामान्य मात्र



काठमाडौं,पुस २०, गते । २०७३,रातो तारा डट कम -
 उपत्यकामा भइरहेको सडक विस्तारको विरोधमा बुधबार आह्वान गरिएको बन्दको प्रभाव सामान्य परेको छ ।

चक्रपथभित्र तुलनात्मकरुपमा अरु दिन भन्दा कम सवारी चलेका छन् । तर, यात्रुहरुलाई यातायात नै प्रभावित पार्ने अवस्था छैन । साझा बसलगायतका सवारी निर्वाध चलेका छन् । मोटरसाइकल बाक्लै चलिरहेका छन् ।

एम्बुलेन्सलगायत अति आवश्यक सवारी पनि चलिरहेका
छन् । बाटो विस्तारको बहानामा आफूहरुलाई सुकुम्बासी बनाएको भन्दै विभिन्न २३ वटा उपत्यका सडक विस्तारपीडित संघर्ष समितिका नाममा उपत्यका बन्द गरेका हुन् ।
कान्तिपुर बाट


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.