Websoft University

माघेसक्रान्ति नकाउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी सुपर स्टारक्लबलाई


सिंहदेवी,मोरङ / युवराज ठकुरी,माघ ४ गते ।
रातो ताराा डट कम -
उत्तरी मोरङ पाटी गाविसमा जारी माघेसक्रान्ति नकाउट फुटबल प्रतियोगितामा सिंहदेवी सुपस्टारक्लब "बी" लाई २-१ले हराउदै मोरङ सिंहदेवी सुपर स्टार क्लब "ए"बिजयी भएको छ।

बिजेता सुपर स्टार फुटबल क्लब सिङहदेवी ए ले
रारा क्लब राजारानी धनकुटालाई ट्राबब्रेकरमा हराउदै र उपबिजेता सुपर स्टार फुटबल क्लब सिंहदेवी बि ले आयोजक पि एफ सि क्लबलाई  पराजित गर्दै फाईनल चरणमा प्रबेस गरेको थियो।

पाटी गाविसको मुख्य सहयोग, तथा युबासञ्जाल पाटीको सहप्रायोजनमा भएको प्रतियोगितामा सेमी फाईनलबाट बाहिरिएका २ टिम राराक्लब राजारानी धनकुटा र राजारानी सिद्दिपुर क्लब लाई ५०००/५००० र बिजेता तथा
उपबिजेता टिमलाई क्रमस रु२०००० र ३००००
प्रमाणपत्र ट्रफी र मेडल प्रमुख अतिथि पाटी
गाबिसका सचिब नरबहादुर कटुवालबाट बितरण गरिएको सल्लाहकार तथा कुमाल प्राविका प्रअ सुक्र आङ्देम्बे लिम्बुले बताए।

पुस २९ गते बाट माघ ३ गते सम्म सन्चालित
खेलमा मोरङ तथा  धनकुटाका गरि १६ टिमले  सहभागिता जनाएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.