बिराटनगर, माघ २ गते । रातो तारा डट कम,
नेपाल सरकारका प्रवक्ता तथा संन्चार मन्त्री सुरेन्द्र बहादुर कार्कीले आज बिराटनगर बिमानस्थलमा पत्रकारहरु सग कुरा गर्दै चुनावको तयारी सरकारले गरिरहेको खुलसा गर्नु भएको
छ । अहिले सबै पाटिहरुको धेरै मुदा भएकाले एकैपटक संबिधानको परिधिभित्र बसेर उठाउन आबस्यक्ता अनुसार संसोधनको प्रकृयामा जान सकिने कुरा बताउनु भएको थियो ।
दलहरुले आफनो कुरालाई बारैटका नभनि पाटि जनमत चुनावबाट लिएर आफुलाई लागेकाकुरा संसोधन गर्न सकिने खालको नेपालको सबिधान राम्रो भएको दाबि गर्नु भएकोछ ।
यो सरकार बने पछि देशमा महगी घटेको उपभोग्या सामानहरुको आपुर्ति राम्रो भएको र देशमा शान्ति सुरक्षा राम्रो भएको समेत दाबी गर्नु भयो । सबै राजनीतिक दलहरु यस बेला निर्वाचन तिर केन्दित हुन थालेकाले पुरानो वा नयाँ ढाचाबाट चुनावमा जाने हा,े सो बारे पाटिहरु बिचमा छलफल भईरहेको बताउनु भएकोछ ।
Post a Comment