Websoft University

प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, पोख्रेल नियुक्त


काठमाडौं, पुस २३ गते। रातो तारा डट कम-
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओ सुशील ज्ञवालीलाई सरकारले बर्खास्त गरेको छ ।
ज्ञवालीसँग २ पटक स्पष्टिकरण मागेको सरकारले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उहाँलाई हटाएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई हटाएर राष्ट्रियो योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्द पोख्रेललाई सिइओ नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो  ।

पोख्रेलले अध्यादेशबाट गठन भएको प्राधिकरणमा एक हप्ता सिइओको रुपमा काम गर्नुभएको थियो । नेपाली कांग्रेसका जोडमा सरकारले सिइओ फेरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.