बिराटनगर, माघ ९ गते । २०७३, रातो तारा डट कम -
मोरङका अधिकाश सामुदायिक बनहरु राजननितिक भाग बन्डामा चल्ने गरेका छन । बेलबारीका धेरै सामुदायिक बनमा राजनितक भाग बन्डामै उपभोक्ता सुिह छनोट हुने गरेका
छन ।
समयमै उपभोक्ता समिति समेत चयन हुन सकेका
छैनन । बेलबारी ४मा रहेको रमिते सामुदायिक बन उपभोक्ता समुहको पहिलो साधारणसभा ४८ घन्टा पछि नया कार्य समिति चयन गरीएको छ ।
प्रेम राईको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन गरीएको छ ।समितिको उपाध्यक्षमा कमल सुब्बा सचिबमा बिश्व किरण ढकाल सहचिबमा केन्द्र पान्डे र कोषध्यक्षमा नरहरी भन्डारी चयन भएका हुनु भएको छ ।
यस्तै बलराम शकरको असमयोजक्तोमा ३ सदस्य लेखा समिति समेत चयन गरीएको छ ।
Post a Comment