Websoft University

फाल्गुनन्द गोल्डकपमा सेमिफाइनल चरणका खेल हुँदै




पाँचथर पुस २१ गते । रातो तारा डट कम- फिदिममा जारी फाल्गुनन्द गोल्डकपमा बिहीबारदेखि सेमिफाइनल चरणका खेलहरू हुँदैछन्।

फिदिम माविको मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा बिर्ता युनाइटेड क्लबले आयोजक फिदिम स्पोर्टिङ क्लबको सामना गर्नेछ।   हिमकस्तुरी क्लब सिरहा–११ लाई १–० र फ्रेण्ड्स क्लब बीआरसी भुटानलाई २–० ले पराजित गरी आयोजक फिदिम स्पोर्टिङ सेमिफाइनल प्रवेश गरेको हो।

यस्तै शेर क्लब कालिङपोङलाई ७–० ले हराएर बिर्ता युनाइटेड सेमिफाइनलमा पुगेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.