Websoft University

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु


सर्लाही, मंसिर २७ गते ।
सर्लाहीमा बसको ठक्करबाट एकजना साइकल यात्रीको
ज्यान गएको छ । आइतबार राति बा ३ ख २८५४ नम्बरको रात्रीबसले ठक्कर दिँदा सर्लाही ढुंग्रेका ४९ वर्षका लक्ष्मण भुजेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

साइकलमा घर जाँदै गरेका भुजेललाई राती सर्लाहीको आदर्श चोकमा बसले ठक्कर दिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.