Websoft University

एसिया कप क्रिकेट:भारत विरुद्ध व्याटिङ गर्दै नेपाल



काठमाडौं, पुस १ गते ।  उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल भारतसँग खेलिरहेको छ । टस जितेर नेपालले व्याटिङ गरिरहेको छ ।

 नेपालले अहिले ५ ओभरको समाप्तीमा १३ रन बनाएर बिना विकेट खलिरहेको छ ।  उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग एक रनले पराजित भएको थियो ।

जितका लागि २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन ३ बल अघि २ सय २६ रन बनाएर अल आउट भयो । बिहीबारै भएको खेलमा भारतले मलेसियालाई २३५ रनले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा
छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया तथा समूह बि मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.