Websoft University

बसको ठक्करबार एकजनाको मृत्यु



सुनसरी, ११ पुस ।
सुनसरीको हरिपुर गाविस–५ मा आज बिहान बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नाम थर पत्ता नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ४०÷४५ वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।


पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ७७९३ नंको बसले ठक्कर दिँदा उहाँको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । मृतकको प्रकृति हेर्दा मानसिक सन्तुलन ठीक नभएको वा मागी खाने हुन सक्ने अनुमान गरिएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.