Websoft University

प्रेस कान्सिल नेपाल र नेपाल पत्रकार महासघको अन्तरक्रिया कार्यक्रम सम्पन्न




विराटनगर, कात्तिक २७ गते ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासधको सयुक्त आयोजनामा आज बिराटबगरमा पत्रकार आचारसहिताको पालना विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

कार्याक्रम बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष
बोर्ण बहादुर कार्कीले आफ्ना बिचारसहित उपस्थित पत्रकारहरूले राखेका जिज्ञासाहरूको मिलायर जवाफ
दिनु भएको थियो।


 पत्रकारिता,आचारसंहिता, ईमानदासरिता पत्रिका, बर्गिकरण जस्ता कुराको बारेमा पत्रकार हरूलाइ कार्कीले जानकारी
गराउनुु भएको थियो।

प्रेस काउन्सिल नेपालका सदस्य तथा संम्मपादक किशोर
श्रेष्ठ, र अर्का सदस्य मुरलि प्रसाद यादवले पनि बोल्दै यसको सजिकरण गर्नुु भएको  थिियो।

कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासंघका बिराटनगर शाखाका सभापति महेन्द्र बिष्टले गर्नुभएको थियो।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.