Websoft University

विराट मोडेल कलेजमा नयाँ व्यवस्थापन


विराटनगर असोज १४ गते । विराटनगर–९ कलेज रोडमा रहेको विराट मोडेल कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन भएको छ ।

 विराटनगरमा विभिन्न शैक्षिक संस्थाहरुमा आवद्ध रहेका ९ जनाले विराट मोडेल कलेज लिएका हुन् । नयाँ व्यवस्थानले केही समय अगाडी कलेज लिएर आज पुराने संसथामा रहेकाले कलेजको कागतदात हस्तान्तर गरेको कलेज व्यवस्थापन समितिका अध्यक्ष भवानी शंकर भट्टराईले जानकारी गराए । उनका अनुसार कलेजले विविएस र विएड मात्र पढाइ भएकोमा अव अरु विषय पनि सञ्चालनमा ल्याउँने बताए ।

 नयाँ व्यस्थाप आएसँगै कलेजको क्याम्पस प्रमुखमा सागर श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको कलेजले जनाएको छ । कलेजमा अध्यक्ष भट्टराईसहित सागर श्रेष्ठ,जे अधिकारी , टिएम मण्डल, प्रदिप दास, सँतोष भगत, रोशन राजवंशी, रमेश पाण्डे र राकेश पोखरेलले लगानी गरेको कलेजले जनाएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.