Websoft University

ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु

 


खोटाङ, फागुन ४ गते । रातो तारा डट कम, खोटाङ खोटेहाङ-१ स्थितमा बस्ने १९ संजिव खड्काको ट्याक्टर दुर्घटनामा परी  मृत्यु भएको छ । आज विहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-२ अल्छेढुङगा स्थितमा को २ त ८५७९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याक्रमा रहेका खड्कालाई ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.