Websoft University

लागुऔषध सहित १ जना पक्राउ

 


बिराटनगर पौष ५ गते । रातो तारा डट कम, मोरङको बिराटनगर महानगरपालिका-१५ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिकाका १९ बर्षीय रिजन राईलाई शनिवार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । निजको साथबाट प्रहरीले DIAZELAB-९ एम्पुल ,AVIL-६ एम्पुल र LUPIGESIC-१० एम्पुल बरामद गरेको थियो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.