Websoft University

नेपालले २९स्वर्ण पदक जित्यो


काठमाण्डौ मंसिर १८ गते । रातो तारा डट कम,१३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार नेपालले तेक्वान्दोबाट अर्को स्वर्ण भित्र्याएको छ । ८७ केजीमाथि तौल समूहमा फाइटमा सक्षम कार्कीले नेपालका लागि स्वर्ण जित्नुभएको हो । उहाँले फाइनल भिडन्तमा पाकिस्तानका वाकार अली साहलाई पराजित गर्नुभएको हो । उत्कृष्ट प्रदर्शन गर्नुभएका कार्कीले २७–९ ले पाकिस्तानी खेलाडीलाई हराउनुभएको थियो । योसँगै नेपालको स्वर्णसंख्या २९ पुगेको छ । आज नेपालले साइक्लिङ र तेक्वान्दोबाट २–२ स्वर्ण जित्दा कराते र उसुबाट १–१ जितेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.