Websoft University

कुखुराको मासु खादा १ जानाको मृत्यु


काठमाण्डौ मंसिर ४ गते । रातो तारा डट कम,बैतडीमा मरेको कुखुराको मासु खादा १ जानाको मृत्यु भएको छ भने अन्य ९ जाना विरामी परेका छन् । शनिबार साँझ मरेको कुखुराको मासु खादा बैतडीको पुचार्एैडी नगरपालिका १ का १५ बर्षीया पुष्पा पार्कीको मृत्यु भएको हो भने अन्य परिवारका सदस्य ९ जाना बिरामी  भएका हुन् । 
७० बर्षीय पार्वती पार्की, ३५ बर्षीय जानकी पार्की, ३३ बर्षीया गंगा पार्की, ८ बर्षीय राकेश पार्की, १२ बर्षीय मनोज पार्की, १० बर्षीय रमेश पार्की, ६ बर्षीय भुवन पार्की, ६ बर्षकै रुपेश पार्की त्यसैगरी ४ बर्षीय सपना पार्की बिरामी परेका वडा अध्यक्ष गणेश गडालले जानकारी दिनुभयो । 

बिरामी परेकाहरुको हाट स्वास्थ्यचौकीमा उपचार भइरहेको उहाले बताउनुभयो । मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएका छन्  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.