Websoft University

खांध पदार्थको विषादी परीक्षणका ल्याब बोर्डरमा स्थापना गर्ने


काठमाण्डौ मंसिर ४ गते । रातो तारा डट कम,सरकारले चालु आर्थिक वर्षको अन्तिम सम्ममा थप १२ नाकामा विषादी परीक्षणका लागि ल्याब स्थापना गर्ने तयारी थालेको छ ।

भारत र चीनबाट नेपाल भित्रिने फलफूल र तरकारीमा विषादी परीक्षण गर्नको लागि दुवै देशलाई जोड्ने नाकामा ल्याब स्थापना गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको हो । भारत र नेपालको नाकामा नौ वटा उपकरण राखिने सरकारको तयारी रहेको समचारमा जनाएकोछ । 

ल्याबमा राखिने उपकरणले हाल सञ्चालनमा भएका ल्याबले जस्तै अग्र्यानोफस्फेट र कार्बोनेटमा रहेको अवशेषको मात्रा जाँच गर्नेछ । सरकारले विषादी परीक्षण पास नभएका तरकारी भारतबाट आयात गर्न नपाउने नीति बनाएपछि काम अघि बढेको विभागले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.