Websoft University

ग्रेडेड स्कूलमा हस्तकला प्रर्दशनी


विराटनगर । रातो तारा डट कम, विराटनगरस्थित ग्रेडेड बोर्डिङ्ग स्कूलमा हस्तकलाको सामाग्री प्रर्दशनी गरिएको छ । स्कूल परिसरमा विद्यार्थीहरूले बनाएको विभिन्न सामाग्रीहरू प्रर्दशनीमा राखिएको हो ।

विद्यार्थीहरूले हातले बनाएको विभिन्न सामाग्रीहरूको अवलोकन शिक्षक, अभिभावक तथा आमन्त्रित अतिथिहरूले गरेका थिए । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हस्तकलाको सामाग्रीहरू प्रर्दशनमा राखिएको स्कूलले जनाएको छ । स्कूलले यस अघि पनि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । हस्तकलाको सामाग्री प्रर्दशन परीक्षाफल प्रकाशित गरिएको अवसरमा गरिएको स्कूलले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.