Websoft University

भन्सार छलि ल्याएको सामान बरामत


बिराटनगर मंसिर ३ गते । रातो तारा डट कम,मोरङ रंगेली न.पा. २ आफन्त ईटा भट्टा छेउ स्थितमा अबैध रुपमा भन्सार छलि भारत तर्फ पैदल लाँदै गरेको २३ वटा गोरुहरु जिप्रका मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र अप्रचौ बेतौनाबाट प्रसनिको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाईएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.