Websoft University

बसले किचेर सह-चालकको मृत्यु


भोजपुर, कार्तिक २२ गते । रातो तारा डट कम,भोजपुरको ट्याम्केमैयुम गाउँपालिका-२ का २४ बर्षीय बिकाश राईको बसले किचेर मृत्यु भएको छ । भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस  चखेवामा पुगी पार्किङ गरेको र पार्किङ स्थलमा बसको पछाडीको टायरमा ओट लगाउने क्रममा  बस ब्याक भई किच्दा सह-चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भई रहेको छ भने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.