Websoft University

हर्कपुरमा आगलागी


(फायल फोटो)

बिराटनगर असोज ३० गते । रातो तारा डट कम, जिल्ला मोरङ धनपालथान गा.पा. ४ हर्कपुर बस्ने बैजु ऋषिदेवको टिनको छाना भएको टाँटीले सेन्ट्री  बेरा गरेको १ तले २ कोठे घरमा बिधुत सट भइ अचानक आगलागी भएको भन्ने खबर प्रचौ कर्सियामा खबर प्राप्त हुन साथ प्रहरी टोली खटिगई प्रहरी र स्थानिय बाँसीको सहयोगमा आगो ऐ. ०२;०० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको मानबिय चौपाय क्षति नभएको उक्त आगो लागी बाट अन्नपात, लत्ताकपडा, भाडावर्तन, गरी अन्दाजी रू ५०,००० हजार बराबरको क्षति भएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.