Websoft University

कक्षा ९ देखि सिभिल इन्जिनियरिङ पढाउने


काठमाण्डौ साउन २४ गते । रातो तारा डट कम,महाविर जनता माध्यमिक विद्यालय हरिपुरमा प्राविधिक धार तर्फ सिभिल ईन्जिनियरिङ्गको कक्षा शुरु भएको छ । विद्यालयले कक्षा ९ देखि सिभिल इन्जिनियरिङ पढाउन आजैबाट शुरु हुने बताएको छ । ४० जना विद्यार्थीले सिभिल इन्जिनियरिङ विषयको अध्ययन गर्नेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.