Websoft University

बिम्बु मगरको उच्च शिक्षामा सहज बनाउन आर्थिक सहयोग


बिराटनगर / रातो तारा डट कम,गायन क्षेत्रमा सानै देखी रुचि भएर पनि परिवारको कमजोर आर्थिक अवस्था का साथै परिवारको सदस्यबाट अपहेलित भएकी मोरङको मिक्लाजुङ बार्ड न ६ कि बिम्बु मगरको उच्च शिक्षामा सहज बनाउनका लागी नेपाल मगर संघ का सदस्य श्याम आले मगरले बिम्बुको प्रतिभाको उच्च मुल्याङकन गर्दै आगामी सागीतिक तथा शैक्षिक क्षेत्रमा सवल बनाउनको लागी सहयोग गर्ने प्रतिवद्धता ब्याक्त गर्नुभएको छ ।

सानै उमेर मा राम्रो प्रतिभा भएकी बिम्बुको आमा बावुले ७ बर्षको उमेरमा बेपत्ता भएको र परिवारमा आर्थिक भार भएको भन्दैँ अभिभावकले कुनै चासो नदिएको कारण उनी विच्चलीमा परेको अवस्थामा उनलाई उद्धार गरिएको नेपाल मगर संघका संयोजक रवि कुमार पुलामी मगरले जानकारी दिनुभयो । 

गरिवी र शैक्षिक रुपमा अभावको महसुस गर्नु नपरोस भन्ने अभिप्रायले सहयोगको लागी पहल गरिएको नेपाल मगर संघ कतार शाखाका सदस्य शरण थापा मगरले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.