Websoft University

कारमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक घाइते


बिराटनगर चैत २८  गते । रातो तारा डट कम,कोशी राजमार्ग अन्तरगत बिराटनगरको भृकुटी चोकको नेपाल बिधुत प्राधिकरण अगाडी आज दिउसो १२.५५ बजेको समयमा दखिनबाट उतर तिर जदैगरेको को १ च ५३६६ नम्वरको कार उतर तिरबाट आउदै गरेको को २१ प ५६७८ नम्वरको मोटरसाइकल र टेम्पु चेपिन खाजे पछि टंकी ३ का बिसाल अधिकारीले चलाएको मोटसाइलक सीधै कारको पछाडीको चक्का भित्र पसी दुर्घना भएकोछ । 

अरिहन्त जुटमिल्सका नाममा रहेको कारको चालक अजय कामतले दिएको जानकारी अनुसार कार बिस्तारै आफनो साइडबाट गुडीरहेको थियो, एकासी मोटरसाइकलको लेगाडले कारको अगाडिको भागलाई घसादै पछाडीको चक्का भित्र लेगाड पसेको थियो, तर कार रोकिएकाले घटना हुन पाएन कारको केहि क्षति भएकोछ, भने पछाडीको चक्का पंम्पचर भएकोछ टेम्पु चालक भागि सकेकाले मोटरसाइकल चालकले कार बनाइदिनु पर्ने अडान कामतले राखेकाछन । ठुलो दुर्घना हुन बाट बालबाल बचेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.