बिराटनगर बैशाख १ गते । रातो तारा डट कम,
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको बिमान दुर्घटना भएको छ।
पार्किङ गरि राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको बिमान ठेक्किदा दुर्घट्ना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए।
विमानमा के कति यात्रु सावर थिए भन्ने पुष्टि भएको छैन्। प्रत्यक्षर्शी जितबहादुर कार्कीका अनुसार विमान ठोक्किए लगत्तै आगो लागेको छ। वृस्तृत विवरण आउँन बाँकी छ।
कान्तिपुर बाट
Post a Comment