Websoft University

राष्ट्रपतिको सवारी हुदा ट्राफिकले गरेको जामकाे पोखरामा पनि जनताले आज बिद्रोह गरे



काठमाण्डौ,फागुन २३ गते । रातो तारा डट कम,बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा स्थित विन्द्यावासिनी मन्दिरमा अपाङ्ग, वृद्धवृद्धा र अशक्त समेतले अब सहजै मन्दिर पूजाआजा र दर्शन गर्न सक्ने सुविधा सहित निर्माण भएको लिफ्ट उद्घाटनको लागि पोखरा आउनु भएको छ । 

गत मंगलबार राजधानीमा रास्ट्रपति रात्रि भोजमा सरिक हुन जाने क्रममा जाममा परेपछी जनताले विद्रोह गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो ।

उस्तै कदम आज पोखराका जनताले पनि चालेका छन्। तर काठमाण्डौ र पोखराको सवारी र जामलाई तुलना गर्न नमिल्ने भन्दै यसरि ट्राफिक नियम उन्लंघन गर्नु हाम्रै गल्ति भएको छ, जाममा परेर पनि सवारी साईड लगाएर बसेका यात्रुले भने ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.